About Us

Message from President

देश बिदेशमा रहनुभएका पर्वतेली लगायत सम्पूर्ण नेपालीहरुमा नमस्कार बैदेशीक रोजगार , अध्ययन , व्यबसायको शिलशिलामा जापानमा रहनु भएका पर्वतेलीहरुको भाईचाराको बिकास , पसी सम्बन्ध…..Read More

पर्वत समाज जापानको हानामी कार्यक्रम सम्पन्न

जापान स्थित पर्वतेलि हरू को साझा संस्था पर्वत समाज जापान को हानामी कार्यक्रम सम्पन्न भएको छ । आइतबार जापान टिकियो को किचिजोजी इनोकशिरा पार्क मा सम्पन्न हानामी कार्यक्रममा पर्वतेली हरू लगायत पर्वत र पर्वतेलि हरूलाई माया गर्ने नेपाली तथा जापानी हरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रत्येक बर्ष बसन्त…..Read More

पर्वत समाज जापान को वार्षिक साधारण सभा सम्पन्न

पर्बत समाज जापानको वार्षिक साधारणसभा मार्च  ९ मा सम्पन्न भएको छ । स्थापनाको १० औ वर्षमा समाजले आयोजना गरेको बार्षिक साधारणसभामा जापानबासी पर्वतेलीहरुको उपस्थिती रहेको थियो ।

पर्वत जिल्लाबाट जापानलाई कर्मथलो बनाई  यहा अध्ययन गर्ने र कर्म गर्ने उनिहरुकै हकहित र समाजमा भईपरि आउने दैबिक विपत्ति प्राकृतिक प्रकोप…..Read More

पर्वत समाज जापानको बार्षिक साधारण सभा हुने

पर्वत– पर्वत समाज जापानको बार्षिक साधारण सभा हुने भएको छ । समाजको बैठकले मार्च ९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा टोकीयोको सिनअोकुवोमा रहेको डवका नेपाली रेष्टुटेन्टमा आयोजना गरिने भएको छ । मार्च ९ तारिक शनिवार राती १०…..Read More

‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने

पर्वत नेपाल–संवाददाता ।  ‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने भएको छ । विभिन्न कारणविद्यालय जना नसकेका बालबालिकालाई विद्यालयमा ल्याउने उद्देश्यले स्थापना भएको अभियानमा पर्वत समाजजापानले सहकार्य गर्ने भएको हो ।
छोरी पढाऔँ अभियान’ले आर्थिक अभावका कारण विद्यालय जानवाट बञ्चित भएका बालबालिकालाई सहयोग गदैआएको छ ।  उक्त…..Read More

News archieve

Links

Links of other parbat samaj